Posts

ग्राफाईट के हाे ? यसकाे बजार अावश्यक्ता कस्ताे छ ?

  ग्रेफाईट नेपालका मध्यपहाडि भेगमा पाईन एउटा ढुङ्गा हो , कम्प्युरटरका चिप्सहरुमा प्रयोगहुने र मच्छेड लिककुवीडमा जस्तै, गहिरो ठाउँका पानीको स्टोरबाट डाँडाहरुमा मुल फुटाउने बिषेशता हुने यो ढुङ्गामा करेन्ट प्रवाह हुने बिषेशताको हुन्छ । बुलेटप्रुफ साधनमा पनि प्रयोगमा अाउने र लिडकोको रुपमा समेत प्रयोगहुने यो ढुङ्गा बहुउपयोगि छ नै । यसको सहि सदुपयोग गर्न सकियो भने नेपाललाई धनी बनाउन कठिन हुनेछैन ।
Recent posts